SHARE
कर्पोरेट समाचार · आइबार​ २२ असार २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

बैंकले ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन्, राज्यले लगानीको अवसर खोजिदिनुपर्छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने भन्दै राज्यको नीति बैंकको पैसा लिएर जनताले लगानी गर्नसक्ने खालको हुनुपर्ने बताएका छन् । मौद्रिक नीतिले मात्र सबै कुरालाई समेट्न नसक्ने बताएका उनले सरकारले वित्त नीतिमार्फत लगानीमैत्री कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राखे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार