SHARE
ओएसनेपाल · मङगलबार ३१ भौ २०८२ ०३:२९ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति

महेन्द्रनगर (धनुषा) – जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड मूल्य बराबरको भौतिक सामग्री क्षति भएको छ ।