सगरमाथा आरोहणमा कामी रिता शेर्पालाई लुम्बिनी विकास बैंकको समर्थन
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सगरमाथाको ३१औं सफल आरोहणका लागि शुभकामना दिँदै बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ। बैंकले सोमबार आयोजना गरेको विशेष कार्यक्रममार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले शेर्पालाई ब्यानर हस्तान्तरण गरेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: कर्पोरेट समाचार
