SHARE
अर्थ संवाद · बिहीबार ४ भौ २०८३ ०५:५२ PM · 1 मिनेट पढाइ

नेपालमै पहिलो पटक ’अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ सम्पन्न

काठमाडौं ४ भाद्र २०८३ । नेपालमै पहिलो पटक ‘अपोलो कार्मिक्स एसएलएम अपरेटर भेटघाट तथा तालिम कार्यक्रम’ धुलिखेलस्थित सन्राइज रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ ।