भारत सुपर फोरमा, युएई र पाकिस्तानको खेल निर्णायक हुने
एजेन्सी – युएईमा जारी एसीसी टी-२० एसिया कपमा समूह ए बाट भारत एक खेल अगावै सुपर फोरमा पुगेकोछ । सोमबार राती घरेलु टोली युएईले ओमानलाई ४२ रनले हराएसँगै भारतको सुपर फोर यात्रा आधिकारीक रुपमा पक्का भएको हो । समूह ए मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
