SHARE
हाम्रो खेलकुद · सोमबार ३० भौ २०८२ ०६:५३ PM · 1 मिनेट पढाइ

हङकङलाई हराउन श्रीलंकाको संघर्ष

एजेन्सी – श्रीलंकाले एसीसी टी-२० एसिया कपमा हङकङमाथि ४ विकेटको संघर्षपूर्ण जित निकालेको छ । यो जितसँगै श्रीलंकाले समूह बी मा लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा रहँदै सुपर फोरको सम्भावना बलियो बनाएकोछ । जित्नलाई पछ्याएको १ सय ५० रनको लक्ष्य श्रीलंकाले १८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद