SHARE
हाम्रो खेलकुद · मङगलबार ३१ भौ २०८२ ०२:३७ AM · 1 मिनेट पढाइ

यु१६ लिग र ए डिभिजन लिगको बैठक स्थगित

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु १६ लिग स्थगित गरेको छ। जेनजी आन्दोलनका क्रममा नै यु १६ लिग स्थगित भएको थियो। सोमवार अर्को सुचना नभएसम्मका लागि यु १६ लिग स्थगित गरिएको पत्र एन्फाले क्लबहरुलाई पठाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद