च्याम्पियन्स लिगमा पिएसजीले दुर्लभ इतिहास बनाउला ?
एजेन्सी – युरोपियन क्लबको सबै भन्दा प्रतिष्ठत च्याम्पियन्स लिगको नयाँ सिजन २०२५/२६ आज सुरु हुँदैछ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले गत सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो। टोलीको अब अर्को लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने रहेको छ। यो सिजन पनि च्याम्पियन बन्न सके पिएसजी इतिहासमा लगातार च्याम्पियन्स लिग जित्ने दुर्लभ को सूचीमा सामेल हुनेछ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
