एसियाडको लागि ३२ खेलका खेलाडीको सूची दर्ता
काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटी (एनओसी) ले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) का लागि नेपालबाट भाग लिने ३२ खेलका खेलाडीको पहिलो सूची दर्ता गराएको छ। खेलाडी संख्या दर्ता गर्न आज (सेप्टेम्बर १६) अन्तिम मिति तय थियो। यसअघि एनओसीले ३० खेल दर्ता गराएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
