SHARE
मकालु खबर · मङगलबार ३१ भौ २०८२ १२:३३ PM · 1 मिनेट पढाइ

सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने साधुसन्तको माग

काठमाडौँ । मधेसको राजधानी जनकपुरधामको भूमिबाट साधु सन्तले देशमा अमन चयन कायम गर्नका लागि सनातन हिन्दु राष्ट्र कायम हुनुपर्ने माग गरेका छन् । सनातन हिन्दु समाज नेपालको बैनरमुनि रहेर साधु सन्तहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग गरेका हुन् ।