SHARE
मकालु खबर · मङगलबार ३१ भौ २०८२ ०१:३९ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न महानगरपालिकाले आग्रह गरेको छ ।