SHARE
मकालु खबर · मङगलबार ३१ भौ २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

जनार्दन शर्माको माग : ‘प्रचण्डले अब राजीनामा दिनुपर्छ’

पार्टीका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा दिन सार्वजनिक रूपमा माग गरेका छन् ।