दशैंको टिकाको उत्तम साइत ११ बजेर ५३ मिनेटमा
यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ । असोज ६ गते बिहान ०९ः१३ बजे घटस्थापनाको शुभ साइत रहेको उनले सुनाए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
