SHARE
मकालु खबर · मङगलबार ३१ भौ २०८२ ०३:२० PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनः कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

जेनजी आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ ।