SHARE
कर्पोरेट समाचार · बिहीबार १९ असार २०८२ १०:०० AM · 1 मिनेट पढाइ

कारोबार घटेपनि २७ सय बिन्दु माथी पुग्यो नेप्से, नेपाल फाइनान्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार अघिल्लो दिनको तुलनामा कारोबार रकम केहि घटेपनि नेप्से परिसुचक २७ सय बिन्दु माथि पुगेको छ । बुधबार ३४.४२ अंकले बढेर २६९४.८२ अंकमा पुगेर रोकिएको नेप्से आज ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको हो । यद्यपी, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि घटेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार