SHARE
अर्थ संवाद · बुधबार १ असो २०८२ १२:०० AM · 1 मिनेट पढाइ

पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिनामा नेपालको कुल वस्तु निर्यात झन्डै दोब्बरले बढेको देखिएको छ ।