SHARE
अर्थ-डबली · सोमबार १ भौ २०८३ ०५:१२ PM · 1 मिनेट पढाइ

सबै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, यी कागजात पुग्छन् व्यक्तिको घरसम्मै

काठमाडौँ / जिल्ला हुलाक कार्यालय हुम्ला र जिल्ला प्रशासन कार्यालय हुम्लाबीच सरकारी कागजात घरघरमै पुर्याउने विषयमा सम्झौता भएको छ ।