SHARE
अर्थ संवाद · बुधबार १ असो २०८२ १२:०० AM · 1 मिनेट पढाइ

ब्याजदरमा सामान्य गिरावट, निक्षेप र कर्जामा पनि कमी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सम्बन्धी प्रतिबेदनले ब्याजदर घटेको देखाएको हो ।