SHARE
कर्पोरेट समाचार · मङगलबार ३१ भौ २०८२ १०:३२ AM · 1 मिनेट पढाइ

सरकारसँग मागहरु तयार गर्दै जेनजी पुस्ता, मस्यौदाको प्राथमिकतामा के छ ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा उत्पन्न भएको राजनीतिक संकट अन्त्य गर्न आन्दोलनरत पक्षले सम्झौता पत्रको मस्यौदा तयार गरेको छ । १३ बुँदामा तयार भएको मस्यौदामा पाँचजना ३५ वर्षमुनिका युवा प्रतिनिधिहरू सहभागी गराउन प्रस्ताव गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार