SHARE
कर्पोरेट समाचार · बिहीबार १९ असार २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

नाडा अटो शेमा ३५ ब्रान्डका सवारी प्रर्दशनीका लागि ७० भन्दा बढी स्टल बाँडफाँट

काठमाडौं । आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो २०२५’ का लागि स्टल बाँडफाँट भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले बिहीबार एक कार्यक्रमका बीच स्टल बाँडफाँट गरेको हो । नाडाका अनुसार अटोशोमा ७० बढी स्टल रहने छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार