SHARE
कर्पोरेट समाचार · बिहीबार १९ असार २०८२ १२:३७ PM · 1 मिनेट पढाइ

नवौं संस्करणको पावर समिट आगामी असोज १ र २ गते काठमाडौंमा हुने

काठमाडौं । पावर समिट असोज १ र २ गते काठमाडौंमा आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को विशेष कार्यक्रमको रुपमा पावर समिट असोज १ र २ गते हुने जानकारी गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार