SHARE
टेक्नोलोजी खबर · आइबार​ २९ भौ २०८२ १०:५४ PM · 1 मिनेट पढाइ

आईसीटी क्षेत्रमा कोरियाको निर्यात उच्च बिन्दुमा,निर्यातमा सातौं महिनासम्म निरन्तर वृद्धि

दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यात सन् २०२५ को साउन महिनामा समेत वृद्धि भई लगातार सातौं महिनासम्म सकारात्मक गति कायम राख्न सफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर