SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ १२:०२ AM · 1 मिनेट पढाइ

आईफोन १७ सिरिजको घोषणा पछि एप्पलले अब यी उत्पादनहरू उपलब्ध नगराउने

गत हप्ता एप्पलले आफ्नो नयाँ आईफोन १७ परिवारको आधिकारिक घोषणा गरेको छ। एप्पलले आफ्नो धेरै नयाँ डिभाइसहरूमा आईफोन, एप्पल वाच र एयरपडहरूको पछिल्लो सिरिज प्रस्तुत गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर