SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०६:४९ AM · 1 मिनेट पढाइ

नेपाल इञ्जिनियर्स एशोसिएसनले पुनःनिर्माणमा निःशुल्क प्राविधिक सहयोग गर्ने

देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एशोसिएसनले क्षतिग्रस्त भौतिक संरचनाको क्षतिको मूल्याङ्कन र पुनःनिर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर