जेनजी आन्दोलनको क्रममा गैरआवासीय नेपाली संघको भवन आंशिक क्षतिग्रस्त, सचिवालयको काम ‘वर्क फ्रम होम’
जेनजी आन्दोलनको क्रममा बालुवाटारस्थित गैरआवासीय नेपाली संघको मुख्य सचिवालय रहेको भवन आंशिक रूपमा क्षतिग्रस्त भएको संघले जानकारी दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
