SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०९:२६ AM · 1 मिनेट पढाइ

डाटा सेन्टर सुरक्षित, दूरसञ्चार तथा सञ्चारमाध्यमहरुमा भएको क्षतिको विवरण संकलन गरिँदै

गत हप्ता भएको जेन जी आन्दोलन तथा प्रदर्शनका क्रममा काठमाडौं उपत्यका, मन्त्रालयहरु, सरकारी, निजी तथा व्यापारिक सार्वजनिक सम्पत्तिमा आगजनी तथा लुटपाट भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर