एनसेलद्वारा कार्यालयमा गरिएको तोडफोड, आगजनी र डकैती सम्बन्धी घटनाको सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी
काठमाडौको लैनचौर स्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’मा २०८२ भदौ २४ गतेका दिन जेनजी प्रदर्शन र आन्दोलनका नाममा विभिन्न अपराधी समुहहरुले मौका छोपी कार्यालयमा तोडफोड, आगजनी र डकैतीको घटना भएको The post एनसेलद्वारा कार्यालयमा गरिएको तोडफोड, आगजनी र डकैती सम्बन्धी घटनाको सिसिटिभी फुटेजसहित प्रहरीमा उजुरी appeared first on Technology Khabar.
