SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह, हार्ड डिस्क, मोबाइल, ल्यापटपलगायत लुटपाट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर