सचिव शर्माद्वारा यातायातमन्त्री घिसिङलाई ब्रिफिङ: लाइसेन्स सफ्टवेयरमा समस्या, लाखौं इम्बोस्ड नम्बर प्लेट जले
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसमक्ष मन्त्रालयका सचिवले जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षति तथा लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट जलेर भएको क्षतिबारे ब्रिफिङ गरेका छन्।
