SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०१:३३ PM · 1 मिनेट पढाइ

आन्दोलनका क्रममा चोरिएका सामान फिर्ता गर्न, चोर्नेको सूचना/भिडियो उपलब्ध गराउन संसद सचिवालयको आग्रह

जेन जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवन (संघीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन) बाट लुटिएका/चोरिएका सामान फिर्ता गर्न संघीय संसद सचिवालयले सबैमा आग्रह गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर