SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०२:०६ PM · 1 मिनेट पढाइ

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात गरिएका छन्। भन्सार विभागको प्रक्रिया पुर्याइ चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर