SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०२:५५ PM · 1 मिनेट पढाइ

टेलिभिजन, कम्प्युटरलगायत चोरिएका सामग्रीहरु फिर्ता गर्न गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयको आग्रह

जेन्जी प्रदर्शनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निकाय, कार्यालय र आवासबाट लुटपाट गरिएका सामग्री फिर्ता गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अनुरोध गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर