जेनजी आन्दोलनका क्रममा लुटिएका सवारी साधन, कम्प्युटरलगायतका सामग्री फिर्ता गर्न शहरी विकास विभागको आग्रह
जेन जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटका कारण शहरी विकास तथा भवन निर्माण विभागको कार्यालयमा क्षति पुगेपछि विभागले लुटिएका सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
