SHARE
टेक्नोलोजी खबर · सोमबार ३० भौ २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

सरकारी पोशाकमा र कार्यालय समयमा टिकटक बनाउन शिक्षकहरुलाई रोक

विद्यालयका शिक्षक तथा कर्मचारीले कार्यालय समयमा तोकिएको पोशाकमानै टिकटक बनाउने गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले रोक लगाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर