अमेरिकाः टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’
संयुक्त राज्य अमेरिका टिकटकसम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताएका छन्।