SHARE
हाम्रो खेलकुद · आइबार​ २९ भौ २०८२ ०५:४८ PM · 1 मिनेट पढाइ

पाकिस्तानमाथि भारतको सहज जित

एजेन्सी – भारतले एसीसी टी-२० एसिया कपमा पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जितका साथ सुपर ४ नजिक पुगेकोछ । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद