भारत र पाकिस्तानका खेलाडीले हात मिलाएनन्
एजेन्सी- एसीसी टि ट्वान्टी एसिया कपमा भारत र पाकिस्तानका खेलाडीले एकअर्कासँग हात नमिलाई ड्रेसिङ रुममा फर्किएका छन् । दुबई क्रिकेट रंगशालामा आइतवार समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पार्यो । जित्नलाई १ सय २८ रनको लक्ष्य पछ्याएको भारतले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
