SHARE
हाम्रो खेलकुद · आइबार​ २९ भौ २०८२ ०६:२६ PM · 1 मिनेट पढाइ

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-० ले हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ। इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले। त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए। हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद