SHARE
हाम्रो खेलकुद · आइबार​ २९ भौ २०८२ ०६:४४ PM · 1 मिनेट पढाइ

पिएसजीको निरन्तर जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा लगातार चौथो जित दर्ता गरेको छ। ब्राड्ली बारकोलाले गरेको २ गोलमा आइतवार पिएसजीले लेन्सलाई २-० ले हरायो । लुइस एन्रिक मार्टिनेजको टोली तालिकाको शीर्षस्थानमा कायम रह्यो। पेरिस क्लबले यो‌सिजनको सुरुवातलाई पूर्णत: सफल बनाएको छ। टोली दोस्रो स्थानको लिलभन्दा २ अंकले अगाडि छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद