अल नासरको लगातार जित
एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सुरुवाती उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। अल–खोलुदलाई आइतवार २-० ले हराउँदै अल नासर तालिकाको शीर्ष स्थानमा फर्किएको छ। खेलको पहिलो हाफ कठिन भए पनि दोस्रो हाफमा अल–नासरले खेल आफ्नो पक्षमा पार्यो। साडियो मानेले ५२ औं मिनेटमा किंग्सले कोमानसँग पास मिलाउँदै पहिलो गोल गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
