SHARE
हाम्रो खेलकुद · सोमबार ३० भौ २०८२ ०६:५१ AM · 1 मिनेट पढाइ

साफ यु १७ – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल‌ र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद