SHARE
हाम्रो खेलकुद · सोमबार ३० भौ २०८२ १२:४१ PM · 1 मिनेट पढाइ

चितवन गोल्डकप स्थगित

सुशील पन्त क्षेत्री,चितवन चितवन गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण तत्कालका लागि स्थगित भएको छ । आयोजक भरतपुर फुटबल क्लब बिएफसीले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ४ गतेदेखि हुने भनिएको प्रतियोगिता तत्कालका लागि स्थगित भएको जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद