ओमानलाई हराएसँगै युएईको सुपर फोर सम्भावना कायमै
एजेन्सी – घरेलु टोली युएईले सोमबार राती एसीसी टी-२० एसिया कपमा ओमानलाई ४२ रनले हराउदै सुपर फोरको सम्भावना कायमै राखेको छ । जित्नलाई १ सय ७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
