SHARE
अर्थ संवाद · आइबार​ १५ असार २०८२ १२:०१ AM · 1 मिनेट पढाइ

देशभर साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सूदूरपश्चिम प्रदेशमा

काठमाडौं । यसवर्ष हाल सम्म देशभर करीब साढे १५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।