SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०१:४७ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा स्मारक पार्क निर्माण हुने

सरकारले उक्त स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरिसकेको जानकारी गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले दिएका छन् ।