SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०३:३१ PM · 1 मिनेट पढाइ

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

आज एक विज्ञप्ति जारी गरी उनले नीतिनिर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गरेकी हुन् ।