SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०३:३५ PM · 1 मिनेट पढाइ

सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय

आन्दोलनका क्रममा प्रशासनमा भएको तोडफोड र आगजनीबाट मुद्दा शाखा पूर्ण रुपमा ध्वस्त छभने अन्य सेवामा पनि असर परेको छ ।