SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०३:४२ PM · 1 मिनेट पढाइ

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड

आज मन्त्रालयको पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलो प्राप्त हुने गुनासोको सम्बोधन गर्न द्रूत गतिमा वितरण गर्नुपर्ने बताए । मन्त्री घिसिङले सोअनुरुप कार्य गर्न सम्बन्धित कर्मचारीलाई आग्रहसमेत गरे । दसैँअघि सडक सुधार गर्नुपर्नेमा पनि उनको जोड छ ।