SHARE
मकालु खबर · सोमबार ३० भौ २०८२ ०४:२१ PM · 1 मिनेट पढाइ

आपराधिक गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने रास्वपाको माग

आज एक विज्ञप्तिमार्फत रास्वपाले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, लुटपाट तथा आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनपर्नेमा जोड दिएको छ ।