SHARE
अर्थ-डबली · शुक्रबार​ २९ साउन २०८३ ०२:५९ AM · 1 मिनेट पढाइ

आलु, प्याज, अदुवा, लसुनदेखि डल्ले च्याउसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति पुग्यो ? (सूचीसहित)

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारको मूल्यसूची प्रकाशित गरेको छ ।